हितोपदेश 4:10 - पवित्र बाइबल10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण10 सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ। Sien die hoofstuk |