हितोपदेश 4:1 - पवित्र बाइबल1 हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण1 हे मेरा छोराहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान देओ र समझशक्ति प्राप्त गर। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल1 ए मेरा छोराहरू हो! आफ्ना बुबाको अर्ती सुन, तिनमा ध्यान देओ र तिमीहरूलाई समझशक्ति प्राप्त हुनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर। Sien die hoofstuk |