हितोपदेश 31:8 - पवित्र बाइबल8 तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण8 “त्यस्ताहरूको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, यस्ताहरूका अधिकारको निम्ति जो कङ्गाल छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 “बोल्न नसक्नेहरूका निम्ति तैँले बोलिदे, सबै असहायहरूको हकको रक्षा गर्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे। Sien die hoofstuk |