हितोपदेश 31:6 - पवित्र बाइबल6 गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूलाई मदिरा देऊ जो नष्ट भइरहेका छन्, दाखमद्य त्यस्ताहरूलाई देऊ, जसलाई विरह चलेको छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूलाई मदिरा दे, जो नष्ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्। Sien die hoofstuk |