Aanlyn Bybel

- Advertensies -




हितोपदेश 31:29 - पवित्र बाइबल

29 “संसारमा धेरै असल स्त्रीहरू छन् तर ती मध्ये तिमी नै सर्व-श्रेष्ठ हौ।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

29 “धेरै स्‍त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

29 लोग्‍नेचाहिँले यसो भन्‍छन्‌, “धेरै स्‍त्रीहरू असल स्‍वास्‍नीहरू हुन्‍छन् तर तिमीचाहिँ सबैभन्दा असल छ्यौ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।”

Sien die hoofstuk Kopieer




हितोपदेश 31:29

Volg ons:

Advertensies


Advertensies