Aanlyn Bybel

- Advertensies -




हितोपदेश 31:24 - पवित्र बाइबल

24 तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्, र व्यापारीहरूलाई बेच्छिन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

24 तिनले सूती कपड़ाका वस्‍त्रहरू बनाउँछिन्‌ र ती बिक्री गर्छिन्, र व्‍यापारीहरूलाई पटुकाहरू उपलब्‍ध गर्छिन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

24 उसले सुती लुगा र पटुका बनाएर व्‍यापारीहरूलाई बेच्‍छे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 31:24

Volg ons:

Advertensies


Advertensies