Aanlyn Bybel

- Advertensies -




हितोपदेश 31:18 - पवित्र बाइबल

18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 तिनले आफ्‍नो कारोबार लाभदायक भएको देख्‍छिन्, र तिनको बत्ती राती निभ्‍दैन।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18 आफूले बनाएको हरेक चीजको मूल्‍य उसले बुझ्‍छे, राती धेरै बेरसम्‍म उसले काम गर्छे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन।

Sien die hoofstuk Kopieer




हितोपदेश 31:18

Volg ons:

Advertensies


Advertensies