हितोपदेश 31:17 - पवित्र बाइबल17 तिनी अत्यन्तै परिश्रमी छिन्, अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण17 तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल17 ऊ परिश्रमी, बलियो र उद्योगी हुन्छे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्। Sien die hoofstuk |