Aanlyn Bybel

- Advertensies -




हितोपदेश 3:35 - पवित्र बाइबल

35 ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

35 बुद्धिमान्‌ले इज्‍जत प्राप्‍त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्‍जित तुल्‍याउनुहुनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

35 बुद्धिमान् मानिसहरूले इज्‍जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्‍नो अपमानमाथि अपमान थप्‍छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।

Sien die hoofstuk Kopieer




हितोपदेश 3:35

Volg ons:

Advertensies


Advertensies