हितोपदेश 3:31 - पवित्र बाइबल31 उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण31 हिंसात्मक मानिसको ईर्ष्या नगर्, र त्यसको कुनै पनि मार्गलाई नछान्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल31 हिँसालु मानिसको डाह नगर् अथवा तिनीहरूले गरेजस्तो गर्ने विचार नले Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण31 हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज। Sien die hoofstuk |