हितोपदेश 3:27 - पवित्र बाइबल27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण27 ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल27 तैँले सकेअनुसार जसलाई खाँचो छ, त्यसलाई भलाइ गर्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक। Sien die hoofstuk |