हितोपदेश 3:24 - पवित्र बाइबल24 जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 जब तँ ढल्किनेछस् तँ भयभीत हुनेछैनस्, जब तँ ढल्किनेछस् तँलाई मीठो निद्रा लाग्नेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 सुत्न जाँदा तँलाई केही डर हुनेछैन र रातभरि तँलाई मस्त निद्रा लाग्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ। Sien die hoofstuk |