हितोपदेश 3:23 - पवित्र बाइबल23 त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्ने छौ कतै पल्टने छैनौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण23 तब तँ आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछस्, र तेरा खुट्टा लरबरिनेछैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल23 तँ तेरो बाटोमा कुशलसाथ जान सक्नेछस् र कहिल्यै ठेस खानेछैनस्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन। Sien die hoofstuk |