हितोपदेश 3:14 - पवित्र बाइबल14 ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण14 किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल14 त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ। Sien die hoofstuk |