Aanlyn Bybel

- Advertensies -




हितोपदेश 3:10 - पवित्र बाइबल

10 त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

10 तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसो गरिस् भने तेरा ढुकुटीहरू अन्‍नले भरिनेछन् र तेरो दाख-कुण्‍ड दाखमद्यले भरिएर पोखिनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 3:10

Volg ons:

Advertensies


Advertensies