Aanlyn Bybel

- Advertensies -




हितोपदेश 3:1 - पवित्र बाइबल

1 हे मेरो छोरा, मेरा शिक्षाहरूलाई नभुल्। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

1 ए मेरो छोरो, मैले दिएको शिक्षालाई नभुल, मैले भनेका कुरा गर्न सदा याद राख्

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;

Sien die hoofstuk Kopieer




हितोपदेश 3:1

Volg ons:

Advertensies


Advertensies