Aanlyn Bybel

- Advertensies -




हितोपदेश 2:6 - पवित्र बाइबल

6 परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6 बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 2:6

Volg ons:

Advertensies


Advertensies