Aanlyn Bybel

- Advertensies -




हितोपदेश 2:5 - पवित्र बाइबल

5 यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो? सो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसो गरिस् भने परमप्रभुको भय मान्‍नु भनेको के हो, त्यो बुझ्‍नेछस् र तैँले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।”

Sien die hoofstuk Kopieer




हितोपदेश 2:5

Volg ons:

Advertensies


Advertensies