Aanlyn Bybel

- Advertensies -




हितोपदेश 2:22 - पवित्र बाइबल

22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 तर दुष्‍टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्‍वासघातीहरू झारझैँ फ्‍याँकिनेछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 परमेश्‍वरले दुष्‍टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्‍नुहुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 2:22

Volg ons:

Advertensies


Advertensies