हितोपदेश 2:2 - पवित्र बाइबल2 ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 बुद्धिको कुरा सुन् र त्यसलाई बुझ्ने कोसिस गर्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आफ्नो कान बुद्धिका कुरामा फर्कायौ र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने, Sien die hoofstuk |