Aanlyn Bybel

- Advertensies -




हितोपदेश 2:18 - पवित्र बाइबल

18 अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ र उसको पछि लाग्ने मर्नेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यसको घरभित्र पस्‍नेलाई मृत्‍युले ओह्रालो लैजान्‍छ, र त्‍यसको बाटोमा लाग्‍नेहरू मृतकहरूको देशमा पुग्‍छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18 तँ त्‍यस स्‍त्रीको घर गइस् भने मृत्‍युमा पुग्‍नेछस्, त्‍यहाँ जानु नै मृत्‍यु-लोकमा जानु हो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 निश्‍चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 2:18

Volg ons:

Advertensies


Advertensies