Aanlyn Bybel

- Advertensies -




हितोपदेश 1:3 - पवित्र बाइबल

3 यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

3 उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्‍ने र इमानदार, न्‍यायी र सोझो हुने भनी सिकाउँछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 विवेकी आचरणको अनुशासन प्राप्‍त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,

Sien die hoofstuk Kopieer




हितोपदेश 1:3

Volg ons:

Advertensies


Advertensies