Aanlyn Bybel

- Advertensies -




हितोपदेश 1:27 - पवित्र बाइबल

27 जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ, जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

27 जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्‍छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्‍ट र दु:खले तिमीहरूलाई डुबाउँछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

27 विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्‍दो हुरी चल्‍नेछ र तिमीहरू कष्‍ट र पीडामापर्नेछौ। त्‍यस बेला म तिमीहरूलाई खिसी गर्नेछु।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; जब सङ्कष्‍ट र दुःखले तिमीहरूलाई डुबाउँछन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 1:27

Volg ons:

Advertensies


Advertensies