Aanlyn Bybel

- Advertensies -




हितोपदेश 1:26 - पवित्र बाइबल

26 यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

26 तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु—

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

26 जब तिमीहरू कष्‍टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्‍नेछु, डरलाग्‍दा विपत्तिहरू आइलाग्‍दा म तिमीहरूलाई खिसी गर्नेछु–

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्‍नेछु; विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्‍ली उडाउनेछु;

Sien die hoofstuk Kopieer




हितोपदेश 1:26

Volg ons:

Advertensies


Advertensies