हितोपदेश 1:24 - पवित्र बाइबल24 “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेका हुनाले र मैले आफ्नो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 मैले तिमीहरूलाई बोलाइरहेको छु, आओ भनी निम्तो दिइरहेको छु तर तिमीहरूले मेरो कुरा सुन्दैनौ। तिमीहरूले मतिर ध्यानै दिएनौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्न नचाहेकाले, र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले, Sien die hoofstuk |