Aanlyn Bybel

- Advertensies -




हितोपदेश 1:22 - पवित्र बाइबल

22 ज्ञानले भन्छे, “अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 “हे निर्बुद्धि हो, कहिलेसम्‍म तिमीहरू आफ्‍नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्‍म खिल्‍ली उड़ाउनेहरू खिल्‍ली उड़ाइरहनमा मग्‍न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने?

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 “हे मूर्खहरू हो! कहिलेसम्‍म तिमीहरू मूर्ख भइरहन चाहन्‍छौ? कहिलेसम्‍म बुद्धिलाई तुच्‍छ ठानी सन्‍तोष मान्‍ने? के ज्ञानका कुरा कहिल्‍यै नसिक्‍ने?

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ? कहिलेसम्म गिल्‍ला गर्नेहरू गिल्‍ला गर्नमै रमाउँछौ? र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ?

Sien die hoofstuk Kopieer




हितोपदेश 1:22

Volg ons:

Advertensies


Advertensies