Aanlyn Bybel

- Advertensies -




हितोपदेश 1:20 - पवित्र बाइबल

20 सुन! ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छे। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ,

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 बुद्धि बाहिर खुल्‍ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;

Sien die hoofstuk Kopieer




हितोपदेश 1:20

Volg ons:

Advertensies


Advertensies