Aanlyn Bybel

- Advertensies -




हितोपदेश 1:2 - पवित्र बाइबल

2 मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

2 जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 बुद्धि र शिक्षाका कुरा चिन्‍न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्‍न सिकाउने उखानहरू यहाँ छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 बुद्धि र अनुशासन प्राप्‍त गर्नका निम्ति, अन्‍तर्दृष्‍टिका वचनको समझ प्राप्‍त गर्नका निम्ति,

Sien die hoofstuk Kopieer




हितोपदेश 1:2

Volg ons:

Advertensies


Advertensies