Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 4:16 - पवित्र बाइबल

16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

16 किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

16 थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्‍ट सहायता गर्‍यौ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 4:16

Volg ons:

Advertensies


Advertensies