Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 3:9 - पवित्र बाइबल

9 अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

9 र सम्‍पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्‍यवस्‍थामाथि आधारित भएको मेरो आफ्‍नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्‍टमाथि निर्भर हुन्‍छ, जुनचाहिँ विश्‍वासद्वारा परमेश्‍वरबाट आउने धार्मिकता हो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

9 र उहाँमा नै लीन हुन चाहन्‍छु। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक ठहरिने मेरो आफ्‍नै धार्मिकता छैन। तर अब त परमेश्‍वरले नै मलाई ख्रीष्‍टमा विश्‍वास गरेकोले ठीक ठहराउनुहुन्‍छ। यो धार्मिकता विश्‍वासमा अडेको छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 3:9

Volg ons:

Advertensies


Advertensies