Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 3:18 - पवित्र बाइबल

18 धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 मैले धेरै पल्‍ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्‍दछु कि तिनीहरू ख्रीष्‍टका क्रूसका शत्रुहरूजस्‍तै जीवन बिताउँछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18 मैले तिमीहरूलाई धेरै चोटि भनिसकेको छु, अहिले पनि ठूलो दु:खसाथ भन्‍दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रु नै भएर हिंड्दछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि मैले तिमीहरूलाई धेरै पल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्।

Sien die hoofstuk Kopieer




फिलिप्पी 3:18

Volg ons:

Advertensies


Advertensies