फिलिप्पी 2:29 - पवित्र बाइबल29 प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण29 त्यसैले ज्यादै आनन्दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्ता मानिसहरूलाई आदर गर। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल29 प्रभुमा उनलाई भाइजस्तो मन खोलेर स्वागत गर। यस्ता मानिसहरूलाई आदर गर्नैपर्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर; Sien die hoofstuk |