फिलिप्पी 2:28 - पवित्र बाइबल28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण28 यसकारण म तिनलाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल28 त्यसैकारण यही ठूलो उत्सुकता राखेर उनलाई नै तिमीहरूकहाँ पठाउँदै छु। त्यसो भए उनलाई देख्न पाएर तिमीहरू फेरि खुसी हुनेछौ अनि मेरो मनको दु:ख पनि हल्का हुनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। Sien die hoofstuk |