फिलिप्पी 2:23 - पवित्र बाइबल23 म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण23 यसकारण मेरो निम्ति के-कसो हुन्छ सो बुझ्ने बित्तिकै तिनलाई पठाउने आशा गर्दछु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल23 हेरौं, मलाई के-के हुने हो! ती कुराहरू थाहा पाउनासाथ मैले तिमोथीलाई पठाउने आशा राखेको छु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। Sien die hoofstuk |