फिलिप्पी 2:15 - पवित्र बाइबल15 तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल15 यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्वरको निष्कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्यालो बनाएझैँ तिनीहरूको माझमा चम्कनुपर्छ Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण15 ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। Sien die hoofstuk |