फिलिप्पी 1:9 - पवित्र बाइबल9 तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदैजाओस्, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। Sien die hoofstuk |