Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 1:8 - पवित्र बाइबल

8 म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि परमेश्‍वर मेरा साक्षी हुनुहुन्‍छ, कि कसरी ख्रीष्‍ट येशूको प्रेमले म तिमीहरू सबैका निम्‍ति तृष्‍णा गर्दछु।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 साँच्‍चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्‍ट येशूको हृदयबाटै आएको हो, म सत्‍य बोलिरहेछु भनी परमेश्‍वर नै मेरो साक्षी हुनुहुन्‍छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 परमेश्‍वर साक्षी हुनुहुन्छ, कि ख्रीष्‍ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु।

Sien die hoofstuk Kopieer




फिलिप्पी 1:8

Volg ons:

Advertensies


Advertensies