फिलिप्पी 1:4 - पवित्र बाइबल4 प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। Sien die hoofstuk |