Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 1:1 - पवित्र बाइबल

1 ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

1 ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा फिलिप्‍पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्‍तहरूलाई:

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

1 फिलिप्‍पीमा हुने येशू ख्रीष्‍टमा भएका पवित्र जनहरू, मण्‍डलीका देखरेख गर्नेहरू र सेवकहरूलाई हामी येशू ख्रीष्‍टका कमारा पावल र तिमोथीले यो पत्र लेख्‍दै छौं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई:

Sien die hoofstuk Kopieer




फिलिप्पी 1:1

Volg ons:

Advertensies


Advertensies