फिलेमोन 1:4 - पवित्र बाइबल4 आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 फिलेमोन भाइ, मैले प्रार्थना गर्दा तिमीलाई सम्झेर मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु; Sien die hoofstuk |