फिलेमोन 1:24 - पवित्र बाइबल24 अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 त्यसै गरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 मसँगै काम गर्ने मर्कूस अनि अरिस्तार्खस, डेमास र लूकाको पनि अभिवादन छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्। Sien die hoofstuk |