Aanlyn Bybel

- Advertensies -




फिलेमोन 1:10 - पवित्र बाइबल

10 म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा ऊ मेरो छोरो बनियो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

10 मेरा छोरा ओनेसिमसको निम्‍ति म निवेदन गर्दछु, जसको निम्‍ति मेरो कैदी अवस्‍थामा म पिता बनेको छु।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

10 आफ्‍नो बालकको लागि तिमीसँग बिन्‍ती गर्छु। म झ्‍यालखानमा हुँदा ख्रीष्‍टमा ओनेसिमसको बुबा भएको छु।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्‍टमा मेरो आत्मिक छोरा भए,

Sien die hoofstuk Kopieer




फिलेमोन 1:10

Volg ons:

Advertensies


Advertensies