Aanlyn Bybel

- Advertensies -




गन्‍ती 9:7 - पवित्र बाइबल

7 ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 ती मानिसहरूले तिनलाई भने, “मान्‍छेको लाश छोएर हामी अशुद्ध भएका छौं। तोकिएको समयमा हामीले इस्राएलीहरूका साथसाथै परमप्रभुमा आफ्‍ना बलि किन चढ़ाउन नपाउने?”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 “हामी लाश छोएकोले अशुद्ध भएका छौं, तापनि किन हामीले अरू इस्राएलीहरूसँगै परमप्रभुलाई भेटी चढाउन पाउँदैनौं?”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि तिनीहरूले मोशालाई भने, “हामीले लासलाई छोएको कारण अशुद्ध भएका छौँ; तर तोकिएको समयमा अरू इस्राएलीहरूसँग याहवेहको भेटी चढाउन हामीले किन पाउँदैनौँ?”

Sien die hoofstuk Kopieer




गन्‍ती 9:7

Volg ons:

Advertensies


Advertensies