Aanlyn Bybel

- Advertensies -




गन्‍ती 9:11 - पवित्र बाइबल

11 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्‌। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूले एक महिनापछि सो चाड मनाउन पाउनेछन्। त्‍यस्‍ताहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझमा अखमिरी रोटी र तीतो साग खाएर चाड मनाउनेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्।

Sien die hoofstuk Kopieer




गन्‍ती 9:11

Volg ons:

Advertensies


Advertensies