गन्ती 8:25 - पवित्र बाइबल25 तर जब कुनै लेवी मानिस पचास बर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण25 तर पचास वर्ष पुगेपछि तिनीहरूले काम नगरून्, र कामबाट अवकाश पाऊन्, र फेरि काम नगरून्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल25 पचास वर्ष पुगेपछि त्यसले सेवा गर्न छोड्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्त गरून्; र बाँकी समय काम नगरून्। Sien die hoofstuk |