गन्ती 8:20 - पवित्र बाइबल20 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण20 लेवीहरूका विषयमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम मोशा, हारून र इस्राएलका जम्मै समुदायले तिनीहरूलाई त्यसै गरे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 यसकारण मोशा, हारून र इस्राएलीहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूलाई चढाए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। Sien die hoofstuk |