गन्ती 8:2 - पवित्र बाइबल2 “हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 “हारूनलाई भन्: ‘तैंले सात बत्तीहरू स्थापना गर्दा तिनले सामदानका अगिल्तिरको क्षेत्रलाई प्रकाश देऊन्’।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 “हारूनलाई भन् कि त्यसले सातवटा पानसहरू सामदानमा राख्दा सामदानको अघिल्तिर प्रकाश पर्ने गरी राखोस्।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ” Sien die hoofstuk |