Aanlyn Bybel

- Advertensies -




गन्‍ती 8:13 - पवित्र बाइबल

13 यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

13 तैंले लेवीहरूलाई हारून र त्‍यसका छोराहरूका सामुन्‍ने खड़ा गराएर परमप्रभुको निम्‍ति डोलाइने बलिको रूपमा तिनीहरूलाई अर्पण गर्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

13 “हारून र त्‍यसका छोराहरूका अघि उभ्‍याएर लेवीहरूलाई विशेष भेटीका रूपमा मलाई चढा।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्।

Sien die hoofstuk Kopieer




गन्‍ती 8:13

Volg ons:

Advertensies


Advertensies