Aanlyn Bybel

- Advertensies -




गन्‍ती 8:11 - पवित्र बाइबल

11 हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुको सेवा गर्न लेवीहरू तयार होऊन्‌ भनेर इस्राएलीहरूबाट डोलाइने बलि स्‍वरूप लेवीहरूलाई परमप्रभुको सामु हारूनले चढ़ाओस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11 तब हारूनले ती लेवीहरूलाई इस्राएलीहरूका तर्फबाट मलाई चढाइएका विशेष भेटीका रूपमा चढाउनेछन् र तिनीहरूले मेरो सेवा गर्नेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हारूनले लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु प्रस्तुत गरोस्; ताकि तिनीहरू याहवेहको काम गर्नका लागि तयार होऊन्।

Sien die hoofstuk Kopieer




गन्‍ती 8:11

Volg ons:

Advertensies


Advertensies