गन्ती 7:7 - पवित्र बाइबल7 मोशाले गेर्शोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाड़ाहरू र चारवटा गोरूहरू दिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 दुई वटा गाड़ा र चार वटा गोरु तिनले तिनीहरूको कामअनुसार गेर्शोनीहरूलाई दिए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 तिनले दुई गाडा र चार गोरुहरू गेर्शोनीहरूलाई दिए Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए। Sien die hoofstuk |